पोखरा विमान दुर्घटनास्थलमा लामा पूजा

काठमाडौँ । बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटना भएको ठाउँमा लामा पूजा गरिएको छ ।

शान्तिको कामना गर्दै लामाहरूले पूजा गरेका हुन् ।

सेती खोँचमा आइतबार यती एयरको एटीआर विमान दुर्घटना भएको थियो ।

दुर्घटनामा ७२ यात्रुको मृत्यु भएको छ । ७१ को शव भेटिएको छ भने १ जना अझै बेपत्ता छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *