संसदका महासचिवले दिएको पत्र अवैधानिक भन्दै सर्वोच्चमा रिट

काठमाडौँ । संसदका महासचिवले दिएको पत्र अवैधानिक भन्दै सर्वोच्चमा रिट परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव  भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको हो ।

सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

यस्तो छ रिट निवेदन 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *