बाजुरामा कांग्रेसका पाण्डेलाई १९०० मतको अग्रता

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ८ हजार ९५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्ण थापाले ६ हजार १९५ मत ल्याएका छन्। उनी कांग्रेसका पाण्डै भन्दा १९०० मतले पछि परेका छन् । यसअघि उनीहरूबीच २१ सय १४ मतको अन्तर थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *