माओवादीसँग एकताबारे वार्ता पनि भएको छैन : नेकपा एस

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनाबारे गरिएको प्रचार निराधार भएको जनाएको छ ।

नेकपा एसका महासचिव बेदुराम भुसालले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको प्रचार निराधार भएको र अहिलेसम्म त्यसबारे वार्ता वा संवाद केही पनि नभएको प्रष्ट पारेका छन् ।

विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *