कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । संकल्पपत्र नाम दिइएको घोषणापत्रमा ५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बिमा र बिमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता … Continue reading कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने