सशस्त्र प्रहरीका ५६ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरीमा रिक्त रहेको ५६ प्रहरी नायब उपरीक्षकमा प्रहरी निरीक्षकलाई बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको शनिबारको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस गरिएको सूचना प्रकाशित गरिएको छ । बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *