सरकारकाे नीति तथा कार्यक्रम तेलमा तारेर चास्नीमा नडुबाएकाे जेरीजस्ताे : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमकाे कुनै गन्तव्य नभएकाे टिप्पणी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग दिँदै उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.