सरकारकाे नीति तथा कार्यक्रम तेलमा तारेर चास्नीमा नडुबाएकाे जेरीजस्ताे : अध्यक्ष ओली

२०७९ जेठ १२ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमकाे कुनै गन्तव्य नभएकाे टिप्पणी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग दिँदै उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’

२०७९ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित