३०० मत गनिँदा बालेनकाे अग्रता कायमै

काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा बालेनले अग्रता कायम राखेका छन् । हालसम्म गनिएका ३०० मतमा स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता लिइरहेका हुन् ।

त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्।

अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *