संसद बैठक स्थगित, अर्काे बैठक एमसीसी अनुमाेदन गर्ने गरी साढे फेरि बस्ने

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ ।

एमसीसीमाथि सैद्धान्तिक छलफल भइरहेकाे बैठक अहिले बेलुका साढे ६ बजेसम्मका लागि स्थगित भएकाे छ ।

यसअघिको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गरिसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

आजै बस्ने अर्काे बैठकमा एमसीसीमाथि छिनाेफानाे गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *