थप ३५० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । शनिबार थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भने एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *