उपत्यकामा थप ५ हजार ३०६ जनामा संक्रमण

काठमाडौँ । शनिबार काठमाडौँ उपत्यकामा थप ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ३,७६२, ललितपुरमा १,११० र भक्तपुरमा ४३४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

One thought on “उपत्यकामा थप ५ हजार ३०६ जनामा संक्रमण

  1. यसरी नै संक्रमित थपैदै जाने हो भने लकडाउन हुन्छ भनेर भन्न सकिन्न तत्काल सरकारले गम्भिर निर्णय दिनुपर्ने अबस्था छ तर मन्त्री जी एकले अर्काको कुरा काटेर हिट हुनुपर्ने अबस्था होइन यो बिषयमा सरकारको ध्यान जावस

Leave a Reply

Your email address will not be published. Required fields are marked *