काठमाडौँ उपत्यकामा झण्डै २५ हजार जनालाई कोरोना

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा झण्डै २५ हजार जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७ हजार ७०९, भक्तपुरमा २३९६ र ललितपुरमा ४४७१ सक्रिय संक्रमित छन् ।

मंगलबार काठमाडौँ उपत्यकामा ५५४९ जनामा संक्रमण देखिएको छ । मंगलबार काठमाडौँमा ४ हजार ४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *