ओपो ईन्नो डे २०२१ले जित्यो एफओटीडी अवार्ड

काठमाडौं । ओपो इन्नो डे २०२१ वेबसाइटले एफडब्ल्युए (फेवरेट वेबसाइट अवार्ड) मार्फत एफओटिडी (एफडब्ल्युए) अवार्ड जितेको छ।

यो अवार्ड डिजिटल डिजाइन र मिडिया रचनात्मक क्षेत्रमा एक अग्रणी मानिन्छ।

अवार्डमा ३५ भन्दा बढी देशका ५ सय ब्यवसायीक निर्णायकहरु आबद्ध रहेको जनाएको छ । जसले डिजिटल प्रविधि र कला डिजाइनका आधारमा छनोट गर्छन्।

ओपो इन्नो डे २०२१ डिसेम्बर १४र १५ मा आयोजना गरिएको थियो। यो अवार्डको स्थापना सन् २००० मे मा भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *