संस्कृत भाषाको अनलाइन प्रशिक्षण हुने

काठमाडौँ । हिन्दु जागरण नेपालले भर्चुअलमार्फत संस्कृत भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने भएको छ  । प्रशिक्षण आगामी माघ ३ गतेदेखि शुरू हुने आयोजकले जनाएको छ । कक्षा राति ८ देखि ९ बजेसम्म जुम विधीबाट सञ्चालन हुने प्रशिक्षक गोविन्द घिमिरे (आकाश निलम्) ले जानकारी दिए । प्रशिक्षणको शुल्क मासिक २५ सय र पूरा संस्कृत भाषा कोर्सको शुल्क भने रु ६ हजार रुपैया शुल्क तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *