नेपालले पहिले ब्याटिङ् गर्ने, गुल्सनको डेब्यु

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तगरगत अमेरिकासँगको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ् गर्ने भएको छ । ओमनमा टस जितेर अमेरिकाले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । पहिलो खेलमा नेपाल विजयी भएको थियो ।

यसैबीच नेपालले टिममा एक परिवर्तन गरेको छ । बिक्रम सोवको ठाउँमा गुल्सन झाले माैका पाएका छन् । फाष्ट बलर गुल्सनको राष्ट्रीय टिममा डेब्यु हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *