नेपाली महिला फुटबल टोली उज्वेकिस्तानमा अभ्यास गर्दै (तस्बिरहरू)

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली महिला एसियन कप, २०२२ को छनौट खेल खेल्न उज्वेकिस्तानको तास्केन्त पुगेको छ ।  तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि खेलका लागि तयारी गरिरहेका छन् ।

छनौटअन्तर्गत नेपालले यही सेप्टेम्बेर १८ मा फिलिपिन्स र २१ मा हङ्कङसँग खेल्नेछ । उज्वेकिस्तान जानुअघि नेपालले काठमाडौँमा बंगलादेशसँग दुई अभ्यास खेल खेलेको थियो ।

तस्वीर : नेपाल खेलकुद पत्रकार मञ्च

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *