नेपाललाई नवौँ झट्का‚ लामिछाने आउट

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानसँगको खेलमा नेपालले नवौँ विकेट गुमाएको छ ।

नेपालका सन्दिप लामिछाने १६ रन बनाएर आउट भएसँगै नेपालको नवौँ विकेट गुमेको हो ।

उनी चालिसौँ ओभरको अन्तिम बलमा आउट भएका हुन् । लामिछाने १० बलमा १६ रन बनाएर आउट भएका हुन् ।

अहिले क्रिजमा करण केसी र शुसन भारी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *