नेपाललाई छैठौँ झट्का‚ मल्ल आउट

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानसँगको खेलमा नेपालले छैठौँ विकेट गुमाएको छ । नेपालका कुशल मल्ल ४ रन बनाएर आउट भएसँगै नेपालको छैठौँ विकेट गुमेको हो ।

उनी चौतिसौँ ओभरको अन्तिम बलमा आउट भएका हुन् । मल्ल ९ बलमा ४ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *