नेपालको लगातार विकेट पतन

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानसँगको पहिलो खेल खेलिरहेको नेपालको ब्याटिङ धर्मराएको छ ।

टस जितेर ब्याटिङ् रोजेको नेपालले खराब ब्याटिङ गरिरहेको हो । पहिलो ओभरमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेखले ९० रन बनाए ।

उनी पनि आउट भएका छन् । त्यसअघि कुशल मल्ल आउट भएका थिए । विक्रम सोब पनि ३ बलमा २ रन बनाएर आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *