नेपाललाई पाँचौं झट्का

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानसँगको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका सोमपाल कामी ६ रन बनाएर आउट भए ।

उनी एकतीस ओभरको दोस्रो बलमा आउट भएका हुन् । सोमपाल ६ रन बनाएर आउट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *