नेपालाई चौथो झट्का‚ भण्डारी आउट

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानसँगको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका बिनोद भण्डारी ६ रन बनाएर आउट भए ।

उनी अठ्ठाइसौँ ओभरको दोस्रो बलमा आउट भएका हुन् । भण्डारी १३ बलमा ६ रन बनाएर आउट भएका हुन् ।

ब्याटिङका लागि सोमपाल कामी क्रिजमा आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *