टस जितेर पहिले ब्याटिङ् गर्दै नेपाल

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गतको त्रिकोणात्मक खेलमा नेपालले ओमनसँग पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमनमा टस जितेर नेपालले ब्याटिङ रोजेको हो ।

प्रतियोगितामा नेपालले हिजो अमेरिकालाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *