इजरायल जाने श्रमिकको भाषा परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । इजरायलमा रोजगारीका लागि जानका लागि सोमबार भाषा परीक्षा दिएका २ हजार ३९ जना परीक्षार्थीले भाषा परीक्षा उत्तीर्ण गरेका छन् ।

परीक्षामा सहभागी भएका १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेका हुन् । वैदेशिक रोजगार विभागले सोमबार इजरायल जानका लागि लिएको भाषा परीक्षाको नतिजा आज प्रकाशित गरेको हो ।

काठमाडौँ उपत्यकाका १६ वटा परीक्षा केन्द्रमार्फत लिइएको अंग्रेजी भाषाको लिखित परीक्षामा ६ हजार ३ सय ९७ जना सहभागी भएका थिए ।

उत्तीर्ण हुनेहरुको सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *