आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू

नेपाललाई चौथाे सफलता

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत अमेरिकासँगको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । ३०औं ओभरमा अमेरिकाका नोस्थस केन्जिक रन आउट भएका छन् ।
३०औं ओभरको समाप्तिमा अमेरिका ४ विकेट गुमाएर १२७ रन बनाएको छ । 
क्रिजमा आक्रामक ब्याट्स्म्यान जसकरण मल्होत्रा आएका छन् । उनले केही दिन अघि पीएनजीसँगको खेलमा एकै ओभरका ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *