पौडेल समूहले भन्यो- डडेलधुरा अधिवेशन अस्वीकार्य

काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरा वडा अधिवेशन अस्वीकार्य भएको जनाएको छ । पुनः वडा अधिवेशन गर्न माग गर्दै समूहले त्यहाँ देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्ति २० जिल्लामा नदोहोर्‍याउनसमेत भनेको छ ।

पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार (आज) बसेको बैठकले डडेलधुरामा एकपक्षीय रूपमा भएको अधिवेशन स्वीकार्य नहुने बताएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *