सीपी मैनालीको प्रश्न- अनुदानलाई संसद्‌बाट पारित गर्न जरुरी किन ?

काठमाडौँ । नेकपा मालेका महासचिव सीपी मैनालीले अनुदानलाई संसद्बाट पारित गर्न जरुरी नहुने बताएका छन् । सोमबार (आज) संघीय राजधानी काठमाडौँमा आयोजित एमसीसीविरुद्धको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले भने, ‘एमसीसीलाई संसद्बाट पारित र्न जरुरी नै छैन । यहीँबाट थाहा हुन्छ कि एमसीसी अनुदान होइन, यसमा केही स्वार्थहरू लुकेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *