एमसीसीवादी देशद्रोही : भण्डारी

काठमाडौँ । नेपालका लागि नेपालीका संयोजक तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसीवादीहरु देशद्रोही भएको टिप्पणी गरेका छन् । सोमबार (आज) काठमाडौँमा आयोजित एमसीसीविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएका हुन् । ‘जसले एमसीसी पारित हुनुपर्छ भन्छन,’ भण्डारीले भने, ‘तिनीहरु सबै देशद्रोही हुन् ।’

एमसीसी पारित गराउन खोज्नेहरुलाई राष्ट्रघाती भनेका भण्डारीले थपे, ‘एमसीसीविरुद्ध हामी कडा संघर्ष गर्न तयार छौँ । हामी नेपाल कम्युनिष्ट पार्टीलाई साथ दिनको लागि तयार छौँ । सबैजना यसको विरुद्ध लडौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *