प्रतिनिधि सभाको अर्को बैठक २९ गते बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको अर्को भदौ २९ गते बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गरेपछि आज पनि बैठक बस्न सकेन । गत भदौ २३ गतेदेखि नै विरोध गर्दै आएको एमालेले आज पनि विरोध जारी राखेपछि बैठक दुई दिन सरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *