महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता  तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कांग्रेसकाे १४ ‌औँ महाधिवेशनमा  महामन्त्री पदको उम्मेदवार उम्मेदवारी दिने घोषणा गरेका छन् । बिपी स्मृति दिवसको अवसर पारेर काठमाडाैँको  सुन्दरीजलमा भएको कार्यक्रममा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसअघि गगन थापाले पनि महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *