फैसलापछिको सामाजिक सञ्जाल

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेसँगै सामाजिक सञ्जालमा विभिन्न टिका-टिप्पणीहरू आएका छन् ।

अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि ट्विटर र फेसबुकमार्फत् कसैले सर्वोच्चको फैसला एकतर्फी भएको टिप्पणी गरेका छन् भने प्रायःले फैसला स्वागतयोग्य भएको बताएका छन् ।

केही प्रयोगकर्ताले भने रमाइला टिप्पणीहरू गरेका छन् ।

प्रतिक्रिया

One thought on “फैसलापछिको सामाजिक सञ्जाल

  1. मकालु खबर त कडा रुपमा आयो त ।
    बधाई तथा शुभकामना मकालु खबर परिवार प्रती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *