५७ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ । प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पुगेका काठमाडौंका वृत्तहरू, जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयका डिएसपीहरूको सरूवा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *