कोरोना कहर, रोपाइँको रहर (तस्बिरहरू)
मकालु खबर
२०७८ असार ७ गते
काठमाडौं । ‘सानो छ खेत सानो छ बारी सानै छ जहान । नगरी काम पुग्दैन खान साँझ र बिहान ॥’
कवि दैवज्ञराज न्यौपानेले भनेजस्तै किसान यतिबेला साँझ बिहान नभनि खेतीमा खटिएका छन् । ‘मानो खाएर मुरी उब्जाउने’ समय भनिने धान रोपाइँको समय धेरैतिर शुरु भइसकेको छ ।
भक्तपुरमा पनि धमाधम धान रोपाइँ भइरहेको छ । केही दिनअघि आएको वर्षाले गर्दा किसानलाई रोपाइँका लागि अझ सहज भएको छ ।
तस्बिरहरू:
मकालु खबर
२०७८ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित