ओली-नेपाल बैठक सकियो, भन्छन्- अहिले केही नबताउने

काठमाडौं । विभाजन उन्मुख भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ ।

होटल मेरियटमा झण्डै डेढ घण्टासम्म चलेको वार्तापछि दुवै नेता होटलबाट बाहिरिएपनि बैठकबारे कुनै प्रतिक्रिया दिन मानेनन् ।

होटलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग नेता नेपालले अहिले कुनै प्रतिक्रिया नदिने बताए ।

प्रतिक्रिया