कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गराैँ : विश्व हिन्दु युवा संघ

काठमाडौं । विश्व हिन्दु युवा संघले कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गर्नुपर्ने बताएको छ । आज (बिहीबार) संघका अध्यक्ष ऋषिकेश जंग शाहले भारतीय विदेश सचिव नेपाल आएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

संघका अध्यक्ष शाहले नेपाल भारतको बिचमा ऐतिहासिक, धार्मिक तथा पारिवारिक सम्बन्ध रहेको र पछिल्लो पटक लिपुलेक र कालापानी सिमा विवादले गर्दा केहि तिक्तता उत्पन्न भएको भन्दै उक्त तिक्ततालाई समाधान गर्न सो क्षेत्रमा वेदव्यास धाम बनाउनु पर्ने जिकिर गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिको पूर्णपाठ यस्तो छ : 

प्रतिक्रिया