चीनमा फेरि बढे कोरोना संक्रमित

चैत्र २६, एजेन्सी। चीनमा फेरि कोरोना संक्रमित बढेका छन्। पछिल्लो २४ घण्टामा ६२ नयाँ कोरोना संक्रमित देखिएका छन्। चीनको राष्ट्रिय स्वाथ्य आयोगको तथ्यांकले चीनमा फेरि कोरोना संक्रमितको संख्या बढेको देखाएको छ।  

पछिल्लो समय कोरोना संक्रमणलाई स्थिर राखिरहेको चीनमा थप १ सय ३७ जना पनि बिरामीसमेत परेका छन्। तर उनीहरुमा कुनै पनि स्पष्ट लक्षण भने देखिएको छैन्। यो पछिल्लो दिनका तुलनामा धेरै हो। सोमबार नयाँ कोरोना संक्रमित ३२ जना थिए भने स्पष्ट लक्षण नदेखिएका केवल ३० जनामात्रै थिए।   

पछिल्लो विरण अनुसार चीनमा ८१ हजार ८ सय २ जनालाई कोरोना संक्रमण भएको थियो जसमध्ये ३ हजार ३ सय ३३ को मृत्यु भएको छ। निको भएर ७७ हजार २ सय ७९  घर फर्किसकेका छन् भने अझैँ १ हजार १ सय ९० सक्रिय बिरामी छन्। यस्तै, गम्भीर अवस्थामा १ सय ८९ रहेका छन्। 

चीनमा कोरोना भाइरसका कारण १७७० को ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *