कोरोनाका कारण इटालीमा मृत्यु हुनेको संख्या २५ सय बढी

फाेटाेः गुगल 

चैत्र ५, काठमाडौँ । इटालीमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेकाे संख्या २ हजार ५ सय ३ पुगेको छ । यो १६ प्रतिशतको वृद्धि हो । 

२४ घण्टाभित्र ३ सय ४५ को मृत्यु भईसकेको इटालीमा संक्रमितको संख्या पनि २७ हजार ९ सय ८० बाट ३१ हजार ५ सय ६ पुगेको छ ।   

Image result for कोरोनाका कारण इटालीमा मृत्यु

अहिले विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अरु युरोपेली देशको तुलनामा इटालीमा अत्यधिक मात्रामा  देखिएको  पाईएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *