धनियाले रक्षा गर्छ तपाईको किड्नी, यसरी सेवन गर्नुस्

फागुन २१, काठमाडाैँ ।  पैसा हुनेहरु डाइलोसिस त गर्छन्, तर नहुनेहरु किड्नी ‘फेलियर’ भै जीवन गुमाउन बाध्य छन् । किड्नी जोगाउने उपाय छ । त्यो पनि घरैमै । भान्सामा धनियाँ पात ल्याउनुस् । नियमित सेवन गर्नुस् ।किड्नी रोगबाट जोगिने भरपर्दो उपाय हो । 

किड्नीले शरीरमा भएको विकारजन्य पदार्थ प्रशोधन गर्दछ । यसले रगतमा भएको नुन, विष तथा अनावश्यक फोहोर पदार्थ छान्ने काम गर्दछ । धनियााको नियमित सेवनबाट किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने अध्ययनले देखाएको छ । यसको सेवन गर्ने तरिका सरल छ । 

सेवन विधि : 

पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई सफा पानीले धोएर १०मिनेटजति पानीमा उमाल्नु पर्दछ । त्यसपछि चिस्याएर बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक दिन एक गिलास पिउनोस् । केही साताको सेवनबाट तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मुत्र विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *