अख्तियारले ठीक काम गरिरहेको छ : खनाल

२०७६ माघ २५ गते

माघ २५, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अख्तियारले राम्रो काम गरिरहेको बताएका छन् ।
शनिबार महोत्तरीको बर्दिवासस्थित आधारशिलाको १७ औं बार्षिकोत्सवमा बोल्दै नेता उनले भ्रष्ट नेता जुनसुकै दलको भएपनि कारबाही हुनु पर्ने बताए ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन कायम गर्न ठीक काम गरिरहेको भन्दै भ्रष्टाचारी जो भए पनि कारबाही हुनै पर्ने दाबी गरे ।
null
पूर्व प्रधानमन्त्री खनालले भने, ‘भ्रष्टाचारीलाई कारबाही हुनैपर्छ, अख्तियारले ठीक काम गरिरहेको छ,। भ्रष्टाचारमा संलग्न भेटिए जुन दलका नेता भएपनि कारबाही हुनैपर्छ ।’

२०७६ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित