यस्तो बन्यो समलिंगी पुरुषको ‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलर

माघ ७, काठमाडौँ । समलिंगी पुरुषको कथामा आधारित बलिउड चलचित्र  ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक गरिएको छ ।   

सोमबार युट्युव मार्फत सार्वजनिक गरिएको यस चलचित्रको ट्रेलरमा  प्रेम र कमेडी देखाइएको छ ।   

अभिनेता आयुष्मान खुराना खुरानाको मुख्य भूमिका रहेको यस चलचित्रमा आयुष्मानसँगै नेना जी, गजराज आर, जीतु लगायत कलाकारको अभिनय रहेको छ ।   

Image result for फिल्म 'शुभ मंगल ज्यादा सावधान'

हितेश केवल्याको लेखन तथा निर्देशन गरेको यस चलचित्रमा भुषण कुमार, क्रिषण कुमार, आनन्द एल राय र हिमांशु शर्माको लगानी रहेको छ । चलचित्र को प्रदर्शन मिति भने फागुन ९ गते  तय भएको छ ।   

https://youtu.be/r6r8UYU7Zcs 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *