मोहम्मद वारिश खानको ‘कतिन्जेल कतिन्जेल’ सार्वजनिक

२०७६ पुस २२ गते

पुस २२, काठमाडौँ । सुमधुर आवाजका धनि सुफी गायक मोहम्मद वारिश खानको नयाँ गित ‘कतिन्जेल कतिन्जेल’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । दोषी नजर एल्बममा रहेको उक्त गितको शब्द चयन समेत उत्कृष्ट रहेको छ ।
आनन्द अधिकारीको शब्द तथा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज रहेका छन ।
सार्वजनिक गीतको लिरिकल भिडियोलाई समेत आकर्षक ढंगले सम्पादन गरिएको छ भने चाडैँ नै अफिसियल म्युजिक भिडियो बजारमा ल्याउने तयारी रहेको सुफी गायक मोहम्मद वारिश खान बताउँछन् ।
भिडियो हेर्नुहोस
https://youtu.be/vD41VdNw1z0

२०७६ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित