बीरगञ्ज लागूऔषधसहित पक्राउ

मंसिर २४, बीरगञ्ज । पर्सामा प्रहरीले लागू औषध सहित एक जनालई पक्राउ गरेको छ । 

पर्साको बीरगञ्जमा लागूऔषध चरेश सहित वीरगञ्ज १९ बस्ने ६० वर्षीय रामबालक बैठा पक्राउ गरिएको प्रहरीले जनाको छ ।   

जीतपुरबाट  वीरगञ्ज तर्फ साइकलमा आईरहेका बैठालाई प्रहरीले ११ किलो ८ सय ग्राम चरेससहित पक्राउ गरेको हो ।  पक्राउ परेका  बैठामाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *