काठमाडौँमा खेल्ने क्रममा छतबाट खस्दा बालिकाको मृत्यु

फाेटाे फाइल 

पुस ११, काठमडौँ । काठमाडौँमा खेल्ने क्रममा घरको छतबाट खस्दा ५ वर्षिय बालिकाको मृत्यु भएको छ ।   

काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा बुधबार खेल्ने क्रममा  घरको छतबाट खस्दा ५ वर्षीया बालिका अनिषा पौडेलको मृत्यु भएको हो । 

Image result for छतबाट खस्दा बालिकाको मृत्यु

स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा  स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए ।   

उनका अनसार बालिका खसे लगतै उनलाई उपचारको लागि ग्राण्डी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *