पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ

मंसिर २४, सर्लाही । मंगलबार सर्लाहीमा पेस्तोल र त्यसमा लाग्ने गोली सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन् ।   

आज दिउँसो सर्लाही बिष्णु गाउँपालिका– २ मा चेकजाँचको क्रममा नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित २१ वर्षीय भारतिय नागरिक वर्षीय सञ्जय सिंहलाई पक्राउ गरिएको हो ।   

प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा क्रममा पेस्तोल र गोली सहित  सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।   

Image result for पक्राउ

घटनाका सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *