अति विपन्नको घरमा निःशुल्क मिटर जडान गरिदिने

पुस १४, चितवन । अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ ।   

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विपन्नहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको हो । 

विपन्न परिवारहरुका लागि १५ पुसदेखि मिटर जडानका लागि आवेदन फाराम खुल्ला गरिने प्राधिकरण भरतपुर केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए । 

null

त्यसका लागि स्थानीय तहतले विपन्न भनि सिफारिस गरेको कागजात चाहिने र ऐलानी जग्गामा घर भए चार किल्ला खुलेको हुनुपर्ने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *