माैसमः तराईमा बाक्लो हुस्सु/कुहिरो, जनजीवन कष्टकर बन्दै, चिसोको प्रभावबाट बच्न अनुरोध

पुस ०७, काठमाडौं । तराईका भू-भागहरुमा अहिले बाक्लो हुस्सु/कुहिरो लागेको छ ।  

हुस्सु/कुहिरोसँगै अत्याधिक चिसाे बढेकाेले तराइका जनजिवन कष्टकर बन्दै गएकाे छ । हुस्सु/कुहिरोले हुने चिसोको प्रभावबाट बच्न मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।   

मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार देशको पश्चिमि उच्च पहाडि भू-भागमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकि भू-भागमा सामान्यया सफा रहेको छ ।   

यस्ताे छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान   

पौष ७  गते (सोमवार) 

दिउँसोः देशको पूर्वी  पहाडि भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ। 

रातीः देशभर आंशिक बदलिको अवस्था रहने छ । 

पौष ८  गते (मंगलवार) 

दिउँसोः देशभर आंशिक बदलिको अवस्था रहने छ । 

रातीः देशको मध्य तथा पूर्वि भू-भागमा आंशिक बदलि र बाँकि भू-भागमा सामान्यतया सफा रहने छ । 

पौष ९ गते (बुधवार) 

दिउँसोः देशको मध्य तथा पूर्वि भू-भागमा आंशिक बदलि र बाँकि भू-भागमा सामान्यतया सफा रहने छ । 

रातीः देशभर आंशिक बदलिको अवस्था रहनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *