चितवनमा अटो दुर्घटना हुदाँ ५ जना ठहरै, एकको अवस्था गम्भिर

मंसिर २२, चितवन । शनिबार साँझ चितवनको राप्ती नगरपालिका ४ मा भएको अटो दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा पर्बत जिल्लाको कुस्मा नगरपालिका पिपलटारीका बर्ष ३५ को श्याम प्रसाद तिवारी रहको मात्र पहिचान खुलेको छ । अन्यको पहिचा खुल्न सकेको छैन ।   

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाईते महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको पनि पहिचान खुल्न सकेको छैन । 

null

दुर्घटना शनिबार साझ सवा ६ बजे भएको थियो । तिब्र गतिमा रहेका कारण अनिनत्रित भई पहाडमा ठोकिन पुगेको थियो । 

चेपाङमार्ग भएर चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भइ पल्टिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *