किशोरीलाई बलात्कार गर्ने पक्राउ

मंसिर २३, कैलाली । कैलालीमा १७ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार आईतबार साँझ बलात्कारको आरोपमा  कैलालीको मोहन्यालय गाउँपालिका १ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई पक्राउ गरिएको हो । बिकलाई  ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।   

हाल पक्राउ परेका बिकमाथी कारवाहीको लागि अनुसन्धान  भईरहेको प्रहरीले जनाएको छ ।  

Image result for किशोरीलाई जबरजस्ती बलात्कार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *