प्रदेश नंं. ३ को राजधानी काठमाडौं उपत्यकाबाहिर रहने !

२०७६ पुस ८ गते

पुस ०८, काठमाडौं । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नंं. ३ को नामाकरण र राजधानीमा सहमति जुटिसकेको बताएका छन् ।
उनले मंगलबार गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवागत गर्दै यस्तो सहमति भएको बताएका हुन् ।
पौडेलले काठमाडौं उपत्यकाबाहिर राजधानी रहने संकेत गरे । तर, कुन स्थानमा राजधानी बनाउने प्रष्ट पारेनन् ।
null
राजधानी वागमती रहने सम्भावना रहेको बुझिएको छ । अन्य विकल्प प्रस्तुत गरिएपनि खाका तयार भइसकेको छ । तर, त्यसबारे खुलासा भइसकेको छैन ।

२०७६ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित