ज्योतिषका अनुसार यी राशी हुने युवतीका श्रीमान् हुन्छन् निकै आकर्षक र जिद्दी

पुष १ । हाम्रो जिन्दगीको सबैभन्दा महत्वपूर्ण मान्छे (जीवनसाथी) कस्तो हुनेछ, उ कस्तो देखिन्छ होला र उसको स्वभाव कस्तो हुनेछ रु यो एक प्रश्न हो जसको जवाफ हरेक मानिस जान्न चाहन्छन् कि तपाइको भावी जीवनसाथी कस्तो हुनेछ ? ज्योतिषको हिसाबबाट तपाई आफ्नो जिवनसाथीको व्यक्तित्व र स्वभावको बारेमा पत्ता लगाउन सक्नुहुनेछ। जानिराखौ तपाइ आफ्नो राशि अनुसार तपाइको हुनेवाला जीवनसाथी कस्तो हुनेछ। 

मेष : मेष राशी हुनेहरुको जीवनसाथी सम्बन्ध निभाउन निकै कुशल हुन्छ। यस राशी भएकाहरुको भावी श्रीमान जिन्दगीमा माया दिने र लिनेबीच सन्तुलन बनाउने खालका हुन्छन। तपाईको पार्टनरलाई कलात्मक कार्यमा रुचि हुनेछ। 

वृष: तपाईको जीवनसाथी मनको सफा हुने गर्दछ । तर उनि हल्का जिद्दी स्वभावका हुने गर्दछ र आफुले गरेको निर्णय परिवर्तन गर्दैनन्। तपाइको पार्टनरको रुचि स्पोर्ट्समा हुनेछ। 

Related image

मिथुन: तपाइको पार्टनर धार्मिक प्रकृतिका हुन्छन। तर उनि कुनै कुराको निर्णय लिनमा ढिला गर्छन। तपाइको पार्टनर आफुलाई राम्रो तरिकाले व्यक्त गर्न सक्षम हुन्छन। 

धनु: तपाइको जीवनसाथी खुल्ला विचार र राम्रो विश्लेषण गर्ने क्षमताको हुने गर्दछ । उनि कुनै पनि काम गर्न सक्षम हुने गर्दछ। उनको लुक्स पनि आकर्षक हुने गर्दछ। 

वृश्चिक: तपाईको जीवनसाथी निकै हिम्मत र धेरै राम्रो गुणले भरिपूर्ण हुने गर्दछ। उनको व्यक्तित्व निकै आकर्षक हुन्छ। उनको स्वभाव थोरै जिद्दी खालको हुन्छ। तर समाजमा उनको प्रशंसा हुन्छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *