दुर्घटना बढिरहे, बढेन सावधानी, जारको पानी खान अयोग्य, न्यूनतम मापदण्ड पूरा नगरी बजारमा विक्री वितरण, प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो

२०७६ मंसिर १३ गते

मंसिर १३ काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले आज फरकफरक विषयलाई आफ्नो फ्रन्ट पेजको समाचार बनाएको छ । आज नयाँ पत्रिका दैनिकले सवारी दुर्घटनाको विषलाई आफ्नो फ्रन्ट पेजको मुख्य समाचार बनाएको छ । नयाँ पत्रिका दैनिकमा दुर्र्घटना बढिरहे, सावधानी बढेन शीर्षकमा समाचार छापिएको छ ।
त्यस्तै आजको राजधानी दैनिकले जारको पानी खान अयोग्य भएको विषयलाई प्रमुख बनाएको । राजधानी दैनिकले जारको पानी खान अयोग्य, न्यूनतम मापदण्ड पूरा नगरी बजारमा विक्री वितरण शीर्षकमा समाचार छापिएको छ ।
कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सम्बन्धी समाचार फ्रन्ट पेजमा छापेको छ । प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो शीर्षकमा समाचार छापिएको छ ।
अन्य पत्रपत्रिकाहरुमा छापिएका प्रमुख समाचार

२०७६ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित